
काठमाडौं/ कात्तिक १८ इन्टरनेटमा पिक्चर पजलहरू भरमार भेटिन्छन् । यस्ता पजलहरू समाधान गर्दा दिमागलाई पर्याप्त अभ्यास पुग्छ । हिमाल पोस्टका पाठकहरूको बुद्धिमत्ता जाँच्नका लागि आज हामी नयाँ पजल पिक्चर देखाउँदैछौं

चितवन /कात्तिक १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती भएको बताउनुभएको छ । दिवाकर-तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा
काठमाडौं /कात्तिक १८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदमा सँगै चार वर्षसम्म बसेको व्यक्तिले प्रश्न उठाउन नमिल्ने बताएका छन् । काठमाडौं क्षेत्र नं. ४ मा शनिबार आयोजित चुनावी

काठमाडौं /कात्तिक १८ नेपाली कांग्रेसका नेता डा रामशरण महतले कम्युनिस्ट गठबन्धन लोकतन्त्रका लागि ठूलो खतरा भएको बताएका छन् । आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट कांग्रेसका उम्मेद्वार रहेका डा

कात्तिक १८, काठमाण्डौ । मंसिरमा हुने चुनावपछि बहुमतसहितको सरकार बनाउने दाबी गरिरहेको बाम गठबन्धनभित्र प्रधानमन्त्री को बन्ने भन्ने बहस सुरु भएको छ । कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी

केशव पोखरेल /कात्तिक १८ गायक किरणवावु पुनको दोहोरी गीत “वाचा” यति बेला सर्वत्र चर्चामा छ । दोहोरी क्षेत्रमा फरकपन गर्ने प्रगतिवादि गायक तथा सर्जक पुनको यो दोहोरी भाका युट्युवमा राखिएको

चितवन । गोरखा पछी धेरै चर्चामा रहेको चितवनको चुनाबी माहोलमा नयाँ ट्वीस्ट उत्पन्न भएको छ । बिक्रम पाण्डेले आफुले सजिलै चुनाब जित्ने बताईरका बेला उनकै दाहिने हात माओवादीमा प्रवेश गरेपछि आश्चर्यचकित

अर्घाखाँची । अर्घाखाँचीबाट वाम गठबन्धनका उम्मेदवार टोप बहादुर रायमाझी बिरुद्द नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका डा. राम बहादुर विसीले अर्घाखाँचीलाई नमुना बनाउने र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउने बताएका छन् । अर्घाखाँचीमा

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताएका छन् । झापाको दमकमा प्रेस चौतारीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्वदेशमै

विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत कक्षा ११ देखि स्नातकसम्मका गरिब विद्यार्थीले आकर्षक अनुदान लिन त्यति चासो नदेखाएको पाइएको छ। विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमार्फत कक्षा ११

नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात्

काठमाडौं- पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरूको रोजाइ प्रदेशसभा बनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिने देखिएको छ । संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि माओवादी केन्द्र र कांग्रेसका