हिमालपोस्ट, Author at Himal Post - Page 2665 of 3110 Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

हिमालपोस्ट

पैसा बाँडेको छैन, ‘मलाई हराउन राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति लागे : नेता श्रेष्ठ

३ कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को बुधबार एक तस्बीर सामाजिक सञ्जालदेखि अनलाइन मिडियामा खुबै छायो । मंगलबार सुलिकोट गाउँपालिका (२ (साविकको बारपाक गाविस (१) पोखरीमा घरदैलो

कांग्रेसले १०० सिट र एमालेले ८७ सिट जित्ने

काठमाडौं- निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले जित-हारको चुनावी आकलन गर्न सुरु गरेका छन् । कांग्रेसले १०० सिट कटाउने र एमालेले ८७ सिट जित्ने दाबी गरेका छन् । यता माओवादी केन्द्र भने

पूर्वआईजीपी अर्यालविरुद्ध मुद्दा दर्ताको तयारी

पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार उनीहरूको बयान

शर्मा कर छली प्रकरण : बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार

कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति

२५ वर्षयताका चुनावी घोषणापत्र, कहाँ-कहाँ चुके दल ?

काठमाडौं- हरेक चुनावमा मतदाताको मन जित्न घोषणापत्र तयार पारिन्छ । विज्ञ देखि जान्ने सुन्नेले तयार गर्छन, जनताका कुरा लेखिन्छन तर, जनताका काम गरिदैनन । तीन ठूला दलले विगत २५ वर्षदेखि निर्वाचनका बेला

निर्वाचनः चुनाव जित्न ‘उता’ कै भर !

काठमाडौं– ५ दशकअघिसम्म दोधारा–चाँदनी जंगलै जंगलले घेरिएको उराठलाग्दो ठाउँ थियो । एक्लै–दुक्लै हिँडन मुस्किल हुन्थ्यो । यस्तोमा भारत हँुदै ७५ वर्षीय गोपालसिंह गुरुङको परिवार यहाँ आइपुग्यो । पुख्र्याैली थलो सुर्खेत

चुनावी खर्चको होडबाजी : हेर्नुस् के-केमा कति खर्च गर्छन् ?

काठमाडौं- पर्सा १ का एमाले उम्मेदवार विचारी यादव बुधबार मालपोतबाट जग्गाको नक्सा निकालिरहेका थिए । वीरगन्ज महानगरपालिकाको ३ कट्ठा घडेरी बैनाबट्टा गर्न किन्ने पक्ष कुरिरहेका थिए । ‘चुनाव खर्च भएन,’

नसाटिने भए पुराना भारू, अब के हुन्छ?

काठमाडौं- भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु साटिदिएको छैन। नेपाली सर्वसाधारणसँग पनि सटही

गगन थापाको योजना लागु : “क्यान्सरको उपचार धनी र गरिबलाई एउटै”

क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ। उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो। यो खबर अर्जुन

किन सांसद दोहोर्‍याउँदैन कर्णाली ?

काठमाडौं- कर्णालीको जनमत स्थिर छैन, बदलिरहन्छ । उम्मेदवार दोहोरिन सक्छन् तर जित दोहोरिँदैन । एउटै व्यक्तिले वर्षौं निर्वाचन क्षेत्र ओगट्ने प्रवृत्तिलाई कर्णालीका मतदाताले अस्वीकार गर्दै आएका छन् । २०४८ सालयताका

तिन करोडको घर किन्दै प्रधानमन्त्री पत्नी

कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् । बैला रकम दिएर किनन लागेको घरमा

घरजग्गा किनबेचमा राजस्व छलीः डरलाग्दो बेथिति !

काठमाडौं- सरकारले अनलार्यमार्फत घरजग्गा किनबेचको कारोबार निगरानी गर्न थालेपछि रजिस्ट्रेशन शुल्कमा भन्दा पुँजीगत लाभकरमा झनै बढी राजस्व छलेको देखिएको छ । भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९