हिमालपोस्ट, Author at Himal Post - Page 2619 of 3110 Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

हिमालपोस्ट

डा. बाबुराम भट्टराई जित नजिक

गोरखा । गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फराकिलो अन्तर कायम गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार बाबुरामले ३६ सय मतको अग्रता कायम

वाम गठबन्धनले जित्यो दार्चुलाका तीनवटै सीट !

दार्चुला /२३ मंसिर,। प्रदेश र प्रतिनिधिसभामा दार्चुलाको तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना विजयी भएका छन् ।

वाम गठबन्धनले गर्यो धादिङमा क्लिनस्वीप

 धादिङ/३ मंसिर । धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठी भारी मतान्तरले विजयी भएका छन्

सङ्गीतका सचेत बिरही !

दीपक घिमिरे प्रतिभा भएर पनि ओझेलमा परेका एउटा सङ्गीतका सर्जक हुन सचेत बिरही भण्डारी । २०३७ सालको असोज महिनामा प्युठान जिल्लाको तिराम (४ थक्लेनीमा बुवा बेदिराम भण्डारी र आमा सेतीदेवि

केपी ओलीलाई गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौंमा आफुलाई लक्षित बम विस्फोटप्रति सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् । केपी शर्मा ओलीले काठमाडौंमा आफुलाई लक्षित गरेर विस्फोट भएको

रामशरण र अर्जुननरसिंह दुवै हार नजिक

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा एमालेले कांग्रेसलाई पछि पारेको छ । अर्जुननरसिंह केसीले १० हजार ४२३ मत प्राप्त गर्दा एमालेका नारायणप्रसाद खतिवडाले १४ हजार ४९४ मत प्राप्त गरेका

गरेरै छाड्ने, परिर्वतन हेरेरै मर्ने रविन्द्र मिश्रको अठोट

काठमाडौँ । देशका धेरै स्थान मध्ये सबै भन्दा बढी चाँसोले हेरिएको ठाउँ काठमाडौँ १ बाट झिनो मतले पराजित भएका रविन्द्र मिश्रले १०११८ मत पाए । गणेशमान सिंहका छोरा त्यसैमाथि हरेक पटक

सिरहा-१ मा प्रदिप गिरिले एमालेलाई पछी पारे

काठमाडौं । सिरहा क्षेत्र नं. १ मा कांग्रेस नेता प्रदिप गिरिले अग्रता दिएका छन् । १० हजार ०७४ मत गणना हुँदा गिरिले चार हजार ३९७ मत ल्याएर अग्रता लिएका हुन्

आरजु देउवाले एमालेलाई पछी पारिन

धनगढी । कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आरजु राणाले अग्रता लिएकी छन् । सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएका थिए । तर, अहिले आरजु अगाडि छिन् ।

बीना मगर ३ हजार मतले अगाडी

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनको अग्रता बढ्दै गएको छ । शनिबार बिहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फ कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसलाई तीन हजारभन्दा

रामचन्द्र पौडेल हार नजिक

काठमाडौं । तनहुँमा कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेल पछाडि परेका छन् ।  उनलाई एमालेका कृष्णकुमार श्रेष्ठले पछाडि पारेका हुन् । श्रेष्ठले हालसम्म १० हजार ९७३ मत ल्याएका छन् भने पौडेलले

पम्फा भुसाल बिजयी

काठमाडौं । ललितपुर–३ मा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल निर्वाचित भएकी छन् । भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मदन अमात्यले २२