हिमालपोस्ट, Author at Himal Post - Page 2616 of 3110 Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

हिमालपोस्ट

६ हजार मतले अगाडी छन सुवास नेम्वाङ

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेले अग्रता लिएको छ । एमालेका प्रतिनिधिसभा तर्फका उमेदवार सुवास नेम्वाङले १९ हजार २४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका

१३ हजार मतले अगाडी छन केपी ओली

काठमाडौं । झापा क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । उनले २४ हजार ४६८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका डा. खगेन्द्र अधिकारीले

राजनलाई गगनको आग्रह :- मिलेर काम गरौं

काठमाडौं– काठमाडौं ४ बाट विजयी भएका कांग्रेस नेता गगन थापाले आफूसँग प्रतिस्पर्धा गरेका उम्मेदवारलाई मुलुकको समृद्धिका लागि मिलेर काम गर्न आह्वान गरेका छन्। निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र

गच्छदार ‘आउट’ हुने सम्भावना

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता लिएको छ । प्रतिनिधिसभा तर्फ एमालेकी उमेदवार भगवती चौधरीले ८ हजार ५९८ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका उमेदवार विजयकुमार

लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैमा वाम गठबन्धन, देव गुरुङ फराकिलो मत अन्तरले विजयी

 लमजुङ /२३ मंसिर। लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन्

महोत्तरीमा माओवादीका उम्मेदवार तीन हजार मतले अगाडि

महोत्तरी/ मङ्सिर २३  महोत्तरीमा माओवादीका उम्मेदवार गिरिराजमणिले अग्रता बढाउदै लगेका छन् । करिब तीन हजार मतले उनी अगाडि छ्न । महोत्तरीको   अपडेट प्रतिनिधिसभा १  वाम, गिरिराजमणि पोख्रेल ८८१२ ससफो, लक्ष्मि

मतान्तर घटाउँदै बिश्वप्रकाश शर्मा

झापा– झापाको क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार सुरेन्द्र(राम) कार्की र नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्माबीच कडा टक्कर देखिएको छ । पछिल्लो मतगणनामा शर्माले कार्कीसँगको मतान्तर घटाएका छन् । कार्कीको

एमाले नेता रवीन्द्र अधिकारी कास्कीबाट विजयी

पोखरा/२३ मंसिर  । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् ।८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै

नारायणकाजी श्रेष्ठद्वारा हार स्वीकार, बाबुरामलाई दिए जितका लागि बधाई

 काठमाडौं /२३ मंसिर। नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् । साथै, उनले चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका

काठमाडाैं-२ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी

काठमाडाैं-२ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २७,३६६ मतका साथ विजयी भएका छन् । माधवकुमार नेपाल,एमाले-२७,३६६ दीपक कुइकेल, कांग्रेस-१४, ९०२ सुर्यराज अाचार्य,विवेकशील साझा- ७,४३६

कम्युनिष्ट गठबन्धनका कार्यकताले चार जना प्रहरीलाई कुटे

बझाङ । चुनाव जितेको खुशीयालीमा मदिरा सेवन गरेर होहल्ला गरिरहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताको आक्रमणबाट चार जना प्रहरी जवान घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताहरुले प्रहरीमाथि आक्रमण गर्नुका साथै गाडी भ्यानमा

चितवन ३ मा मतान्तर बढाउंदै प्रचण्ड

  चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ मा २४ सय मतको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले