
काठमाडौं- निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ १७ जिल्लाको मतगणना गर्न बाँकी रहेको बताएको छ। प्रत्यक्षतर्फको अन्तिम नतिजा हिजै सार्वजनिक गरेको आयोगले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको जनाएको हो।

काठमाडौं- मङ्सिर १० र २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा एमालेले प्रत्येक्षमा ८० सिट जितेर ठुलो पार्टी बनेपनि मतको हिसाबले भने नेपाली काँग्रेस नै पहिलो र ठुलो दलको रूपमा देखिएको

सन्धिखर्क, २८ मंसिर । अर्घाखाँची जिल्लाको एकमात्र शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ । पाणिनी क्याम्पसमा विद्यार्थीको हित विपरित शुल्क वृद्धि भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ

काठमाडौं– नयाँ सरकारमा सांसद नभएको व्यक्ति समेत मन्त्री हुन पाउने भएका छन्। संविधानकाे भाग ६ मा रहकाे संघीय कार्यपालिकाकाे धारा ७८ काे १ मा भएको व्यवस्था अनुसार गैह्र सांसद व्यक्ति मन्त्री बन्न सक्ने

काठमाडौं । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । अब १७

कञ्चनपुर- कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बिना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान थालेकी छिन्। वाम गठबन्धनको नेकपा माओवादी केन्द्रबाट विजयी उनले धन्यवाद ज्ञापन गर्न घरदैलो

कपिलवस्तु । प्रत्यक्षतर्फ एक प्रतिनिधि एक प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभा दुई सिट र प्रदेशसभामा चार सिट गरी छ सिट जितेको

ओम प्रकाश बानियाँ/दोहा, कतार हामी नेपाली सबैलाई एउटा भान परेको छ कि नेपालमा केही पनि हुँदैन, यहाँ केही गर्ने सकिँदैन भन्ने । तर यो कुरामा बिल्कुलै असहमति जनाउदै सुनसरी जिल्लाको

सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ । आजको नयाँ पत्रिकामा यो खबर छ । कैदीबन्दीले

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन्। मन्त्रालय एक–अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक

राजधानीका ठूला अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परेको छ। जनताले विश्वास गरेका अस्पतालहरूले नै बिरामीबाट पाँचदेखि १० प्रतिशतसम्म गैरकानुनी रकम असुल्ने गरेको फेला परेको हो। यो
वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ। अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य