
प्रतिनिधिसभामा पाँचवटा दलले मात्रै राष्ट्रिय पार्टीका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिकतर्फको मतगणना सकिएको छैन । बिहीबार राति १०:३० बजेसम्म ८५९४३७१ मत गणना भएको छ ।

प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अड्चन देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक भए पनि

प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी मुद्दाअन्तर्गत कारबाही भोग्ने भएका छन् । तोडफोडका मुख्य कारक डिजे भने काठमाडौंको तारे होटेलमा आराम गरिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ

प्रमुख दलले सकेसम्म महिलालाई प्रत्यक्षमा मौका दिनै चाहेनन् । टिकट दिइएका थोरैमध्ये पनि जित्ने असाध्यै कम छन् । धेरैजसोले जमानतै जोगाउन सकेनन् । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन मूल्यांकन किर्ते कागजात पेस गरेकाले अनुसन्धान गरी कारबाही चलाउन आदेश दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ । सर्वोच्चले बिहीबार पूर्णपाठको फैसला

ललितपुर हानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठुला घरधनीहरुको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाका अनुसार जिल्लामा हाउजिङ कम्पनी, नाम चलेका स्कुल कलेज, अस्पतालदेखि ठुला सपिङ मल होटल सिेनमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वागत गर्दै भारतले ‘नयाँ सरकारसँग काम गर्न आतुर रहेको’ जनाएको छ । विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले भने, ‘पहिलो प्रतिनिधिसभा र प्रदेशसभा

बागलुङ। वागलुङको ताराखोला गाउँपालिका ५ लाभाङको सामुदायिक वनमा भिषण आगलागी भएको छ । लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो अनियन्त्रित हुँदा करिब एकसय हेक्टर वन जलेर नष्ट भएको छ

नेपालगञ्ज– नेकपा एमालेका नेता शंकर पोखरेलले तराई–मधेसका समस्याको समाधान संविधान संशोधनबाट नभई आर्थिक र सामाजिक विकासबाट गरिने बताएका छन्। प्रेस चौतारी बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले मधेसको

क्विटो (एजेन्सी) इक्वेडरको एक अदालतले उपराष्ट्रपति जर्ज ग्लासलाई भ्रष्टाचारको मुद्दामा ६ वर्षको जेल सजाय सुनाएको छ।ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेक्टसँग गैरकानुनी सम्बन्ध बनाएर भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई जेल सजाय

नेकपा एमालेका नव निर्वाचित सांसद तथा तत्कालिन प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई सर्वोच्च अदालतले कारवाही गर्न आदेश दिएको छ। सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न आफूहरु तयार रहेको बताएका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए परिवर्तनका उपलब्धिहरु सबै