हिमालपोस्ट, Author at Himal Post - Page 2514 of 3110 Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

हिमालपोस्ट

लक्ष्मीनगरमा नि:शुल्क स्वास्थ्य शिविर गरिदै !

नयाँ दिल्ली  भारतको राजधानी दिल्लीमा उच्च शिक्षा हासील गर्न आएका नेपाली विद्यार्थीहरु अध्ययनका साथ-साथै विभिन्न किसिमका सामाजिक काममा पनि सक्रिय रहेका छन । बेला-बखत गरिब असहायका लागि खानपिनका सामग्री, जाडोमा

प्याकेजमै सहमति भएपछि मात्र सरकारमा जान्छौं –प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता, मन्त्रालय बाँडफाँटलगायत विषयमा एमालेसँग भइरहेको छलफल सकरात्मक भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार

देउवा सरकारका निर्णयहरु खारेज :लालबाबु पण्डित

काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सहभागी हुने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना

पार्टी एकतामा नयाँ ट्वीस्ट: माओवादीले ५० प्रतिशत दाबी गर्‍यो

५ प्रतिशत मात्र बाँकी भनिएको एमाले–माओवादी एकता र शक्तिको बाँडफाँडको विषय ‘नाटकीय’ रुपमा भाँडियो । र त्यसलगत्तै असर पनि देखियो, माओवादीको समर्थनमा हिजो केपी ओली प्रधानमन्त्री भए । सानो आकारको

‘पण्डित बाजेको लौरी’ लिएर आउदै दाङका थम्मन !

दिपक घिमिरे मनोरन्जनको क्षेत्रमा निक्कै लामो समय देखी लागीपरेको एउटा दङ्गाली ब्यक्तीको नाम हो थम्मन भण्डारी । कहिले राष्ट्रीयस्तरका कलाकारलाई दाङमा लिएर सांगितिक माहोल तताउने त कहिले विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुको

प्रदेश नं ५ लाई अब्बल प्रदेश बनाईने : मन्त्री चौधरी

नवलपरासी । प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवलपरासी –

देउवा सरकारले गरेका सबै निर्णय खारेज !

निर्वाचन घोषणायता शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति, दूरगामी महत्वका सबै निर्णय मन्त्रिपरिषद्को निर्णयबाट खारेजका लागि प्रस्ताव गरेको छ। त्यस्तै, मुलुकको अर्थतन्त्रले धान्न नसक्ने गरी सामाजिक सुरक्षा भत्तालगायतका विषयमा गरेका

बन्दुक बिसाएपछि बाख्रापालनबाट जिल्लाकै उत्कृष्ट कृषक

कविता उपाध्याय/रासस  रोल्पा । दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बनेका छन् ।

दुलोमा लुकेर किन घुर्की लगाउँछन नवराज सिलवाल ?

देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको ५ घण्टापछि ट्वीट गर्दै फरार रहेका एमाले सांसद एवं पुर्वडिआइजि नवराज सिलवालले देउवाको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको उल्लेख गरे । उनको यो अभिव्यक्ति पछि सामाजिक

के ओलीले फेरी सपथ लेलान ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि सपथ लिन सुझाव दिइएको छ । हतारमा बिहिबारको कार्यक्रम सम्पन्न गर्ने क्रममा राष्ट्रपतिसंग पद तथा गोपनियताको सपथ लिने क्रममा भन्नैपर्ने ‘देश’ शब्दसमेत छुटाएका

माओवादीको झट्कापछी ओली–प्रचण्ड बैठक, सहमति जुटाउने प्रयास

पार्टी एकतालाई निस्कर्षमा पुर्याउन शुक्रबार बिहानैदेखि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल हुने भएको छ । एमाले अध्यक्ष प्रधानमन्त्री भए लगत्तै माओवादीले एमालेलाई सरकारमा नजाने झट्का दिएपछि यसरी

मध्यरातमा बुटवलमा ३ वटा बसमा आगजनी

बुटवल ।। बुटवल ५ नेपालगञ्ज रोडमा पार्किङ गरिराखेको ३ वटा बसमा गएराति १२ बजे अज्ञात समुहले आगजनी गरेका छन् । लु १ ख ४८८४ ,लु १ ख ४८९४, र लु