
पत्रपत्रिका/नागरिक- रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह

काठमाडौं– सेटिङ मिलाएर युएन शान्ति मिसनमा पठाइदिने भनेर प्रहरीलाई नै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। सिनियर प्रहरी अधिकारीसँग सेटिङ मिलाएर ठगी गर्ने महोत्तरीका आनन्दकुमार मण्डललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

बीबीसी । रूसका राष्ट्रपति भ्लादिमीर पुटिन जुडोमा ब्ल्याक बेल्ट हुन् । मार्शल आर्ट अन्तरगतको जुडो खेलका दुई खुबीहरु उनमा स्पष्ट रुपमा देखिनछन्, ती हुन् छल र आक्रामकता । पुटिनको यूक्रेनमा

काठमाडौं -नेकपा माओवादीले आफ्नो पार्टीका तर्फबाट बनेका मन्त्रीका लागि आचारसंहिता जारी गरेको छ । एमालेसँग पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बेला माओवादीको यस्तो आचारसंहिता जारी भएको हो । सरकारको नेतृत्व

काठमाडौं-उद्योग मन्त्री मात्रिका यादव अचानक दिल्ली पुगेका छन् । दिल्लीमा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्दै गर्दा उनि भारत गएको थाहा भएको छ । विदेश मन्त्रालयका प्रवत्ता रवीशकुमारले मन्त्री

काठमाडौं- कानुनमन्त्री शेरबहादुर तमाङ नयाँ सरकारमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री बने। सोमबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तमाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। उनले पत्रकार सम्मेलनमा आफ्नो

लोकेन्द्र रावल/टीकापुर: टीकापुर जेसीजले टीकापुरको होली जात्रामा मृत्यु भएका कर्ण थापाको परिवारलाई सोमबार १ लाख ५० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम मृतक थापाकी श्रीमती

काठमाडौं– भारतको चर्चित हेमराज–आरुसी हत्याकाण्डमा हाइकोर्टको फैसलालाई चुनौती दिँदै हेमराज बञ्जाडेकी पत्नी खुमकला बञ्जाडेले दिएको निवेदन भारतीय सर्वोच्च अदालतले स्वीकार गरेको छ। हत्याकाण्डमा हाइकोर्टको फैसला बदर हुनुपर्ने र पुनः अनुसन्धान

बलात्कारबाट गर्भवती भएकी एक महिलालाई दुई युवकले झुण्ड्याएर हत्या गर्ने प्रयास गरेका छन् ।उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुति विभागमा उपचार भइरहेको छ । वेहोस अवस्थामा प्रतिष्ठानको

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाईएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा-सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब

सरकारले निजामति कर्मचारीहरुका लागि आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सरकारी कर्मचारी अनुशासित र आज्ञाकारी हुनु पर्ने र सरकारले खटाएको ठाउँमा जानुपर्ने प्रधानमन्त्रीले बताएका छन् । मन्त्री तथा सचिवहरुलाई

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी भए पनि पार्टी मिलाउन सुझाव दिएका छन् । आइतबार चितवनको एक कार्यक्रममा उनले देउवा र