हिमालपोस्ट, Author at Himal Post - Page 2436 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीशका रुपमा पदावधि नै नभएको व्यक्तिसँग सपथ लिएको भन्दै राष्ट्रपति भण्डारीको सपथ विरुद्ध रिट दायर भएको हो।

बानेश्वरमा प्रहरी र प्रर्दशनकारीबीच झडप , ३ प्रहरी घाइते १६ प्रदर्शनकारी पक्राउ

उपत्यकाका विभिन्न स्थानमा सडक विस्तारका नाममा स्थानीय बासिन्दाको उठीवास लगाउने र प्राचीन सहरी सम्पदा ध्वस्त बनाउने काम भएको भन्दै बुधवार माइतीघर मण्डलामा उपत्यका निवासी नेवारहरूले विरोध प्रदर्शन गरेका छन् ।

अर्घाखाँचीका गाउँगाउँका प्रहरीचौकीलाई मोटरसाईकल

घनश्याम पौडेल/सन्धिखर्क। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गाउँगाउँका प्रहरी चौकीलाई मोटरसाईकल हस्ताँतरण गरेको छ । प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट प्राप्त मोटरसाईकल बुधबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा एक कार्यक्रमको आयोजना गरी

कप्तान स्मिथ र उपकप्तान वार्नरलाई एक वर्षको प्रतिबन्ध

एजेन्सी । क्रिकेट अस्ट्रेलियाले कप्तान स्टेभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १२ महिनाको प्रतिबन्ध लगाएको छ । ‘बल टेम्परिङ’ गरेको पुष्टि भएपछि क्रिकेट अष्ट्रेलियाले कप्तान र उपकप्तानलाई प्रतिबन्ध लगाएको हो

यिनै हुन हत्यारा ट्राफिक : यौन सम्बन्ध राख्‍न नदिएपछि हत्‍या गरे

नागरिकको सुरक्षाको जिम्मा पाएको प्रहरी नै हत्या, अपहरण, बलात्कार र लुटपाटमा संलग्न हुँदै आएको अब नयाँ समाचार भएन नै । प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महसुस गर्नु पर्नेमा नागरिक

प्रचण्डलाई यसरी गिज्याए केपी ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । उनले प्रचण्डतर्फ संकेत गर्दै सिङ्गापुर बनाउनेका अगाडि आफूले नेपाल बनाएर देखाउने बताएका छन्

प्रदेश ५ को वेभसाईट र एप्स सार्वजनिक

आचार्य प्रदीप बुटवल। प्रदेश नम्बर ५ को प्रदेश वेभसाईट र मोबाइल एप्स सार्वजनिक भएको छ । बुधवार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वेभसाईट र

सिङ्गापुर बनाउनेका अगाडि नेपाल बनाएर देखाइदिन्छु: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । उनले प्रचण्डतर्फ संकेत गर्दै सिङ्गापुर बनाउनेका अगाडि आफूले नेपाल बनाएर देखाउने बताएका छन्

वैशाख ५ मा सबै क्षेत्रमा खतरनाक अट्याक गर्छु: प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ५ बाट विकास निर्माण र शिक्षामा एकैपटक अट्याक गर्ने बताएका छन् । त्यसपछि सरकारको परिभाषा नै परिवर्तन हुन्छ उनको दाबी छ । बुधबार एमाले भ्रातृ

ल हेर्नुहोस् गायिका सम्झना लामिछाने मगरको ‘चुरोट तान्ने बानी'(भिडियो सहित)

समीर प्रकाश पाण्डे सम्झना डिजिटल प्रा.ली.को प्रस्तुतिमा “गणेश छन्त्यालको”को सदेश मूलक नयाँ गीत “चुरोट तान्ने बानी ” केही समय अगाडि मात्र नेपाल गीत संङ्गीतको बजारमा सार्वजनिक भएको छ । लोकदोहोरी

गाँजा खाने र ट्यापे, मुन्द्रे गरी २ सय ३५ जना पक्राउ

काठमाण्डुका विभिन्न स्थानबाट दुई सय पैतीस जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुको मातहतमा रहेको क्यूआरटी र सादा पोशाकको प्रहरी टोलीले काठमाण्डुका विभिन्न स्थानबाट गाँजा सेवन

ज्याला माग्दा एमालेबाट निर्वाचित वडाध्यक्षले गाउँले कुटे

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ । विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा