
काठमाडौं । २०७०/०७१ सालरितको कुरा हो । उनी काठमाडौं हनुमान ढोका परिसर (प्रहरीको कोड भाषामा किलो वन) का प्रमुख थिए । प्रहरीका नयाँ भर्ती युवाहरु त्यो बेलाका एसएसपी रमेश खरेललाई

कान्तिपुर दैनिकले तेस्रो पृष्ठमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासँगको कुराकानीमा आधारित समाचार तयार पारेको छ । कुलचन्द्र न्यौपानेले लेखेको समाचारमा लेखिएको छ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल वाँस्कोटाले केही दिनअघि आईएमईआई नम्बर दर्ता नगरी मोबाइल चलाउन नदिने बताए। यसले विदेशबाट मोबाइल ल्याउन पाइन्छ कि पाइदैन भन्ने अन्योलता सिर्जना गरेको छ। आगामी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले असत्य समाचार लेखेको वा प्रसारण गरेको आरोप लागेका पत्रकारलाई कारबाही गर्न जारी गरिएको आदेश फिर्ता लिन निर्देशन दिएका छन्। भारतकी केन्द्रीय सूचना तथा प्रसारण मन्त्री स्मृति

अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा तीनजनालाई घाइते बनाउने गरी गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ती महिलाले अन्यलाई हमला गरेपछि आफैँमाथि पनि गोली हानेकी थिइन्। प्रहरीका

भरतपुर– चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ। भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब १८ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी

काठमाडौं – चितवन भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नपुर्याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। आजको अन्नपूर्ण पोस्टमा यो समाचार छ

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ। पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति

सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया
लन्डन – बेलायतले कामदारको न्यूनतम ज्याला वृद्धि गरेको छ । १ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरेको हो । आजको कान्तिपुरमा यो समाचार छापिएको छ । अब २५ बर्षमाथिका कामदारको

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा

काठमाडौं – कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ । लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री