हिमालपोस्ट, Author at Himal Post - Page 239 of 3110 Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

हिमालपोस्ट

सहमहामन्त्रीमा देउवा समूहकै मन्सुर र राठौर विजयी

काठमाडौँ- नेपाली कांग्रेस खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सम्पन्न मतगणनाबाट शेख वकीललाई ९०१ मतान्तरले हराउँदै मन्सुर विजयी बनेका

शंकर पोखरेलले मागे सभामुख सापकोटाको राजीनामा

काठमाडौं- एमाले महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् । केन्द्रीय कमिटीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले सभामुखमाथि नैतिकताको प्रश्न उठाएर राजीनामा मागिएको बताएका छन्

एमालेले राख्यो संसद खुलाउन यस्तो सर्त

काठमाडौं – नेकपा एमालेले विगत साउनदेखि अवरुद्ध गर्दै आएको संसद् बैठक खुलाउनले उपायका लागि सभामुख अग्‍निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान राखेको छ। एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरु शुक्रबार

आइतबार सार्वजनिक बिदा

सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो । योमरी पुन्ही ज्यापु दिवसलाई मध्यनजर गर्दै सरकारले पुस ४ गते अर्थात आइतबार

घट्यो विष्णु पौडेल र नेम्वाङको वरीयता, ओलीलाई एमालेभन्दा पूर्वमाओवादी प्यारा

काठमाडौं– नेकपा (एमाले)ले हालै सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई जिम्मेवारी दिएको छ । जिम्मेवारीसंगै उनीहरुको वरीयता पनि निर्धारण गरिएको छ। पार्टीमा चर्को असन्तुष्टि बढेपछि वरीयताक्रमलाई संशोधन गर्दै एमालेले नयाँ वरीयताक्रम

कांग्रेस सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार पनि विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् । शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

देउवा समूहका भीष्मराज आङदेम्बे विजयी

काठमाडौं- कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । उनले मत गणनाम शुरूदेखि नै अग्रता कामय गरेका थिए । प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई

दलिततर्फ सहमहामन्त्रीमा शेखर समूहका जीवनले लिए अग्रता

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ३ समूहका सहमहामन्त्रीको जारी मतगणनामा दलिततर्फ शेखर कोइराला समूहका उम्मेदवारले अग्रता लिएका छन्। मतगणना अन्तिमतिर पुग्नै लाग्दा दलिततर्फ सह महामन्त्रीका उम्मेदवार जीवन परियारले अग्रता लिएका

दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर र जीवनको रोचक प्रतिस्पर्धा

कांग्रेसको १४औं महाधिवेशनमा भएको मतदानमा दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले अग्रता लिएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणना भइरहेको छ । निर्वाचन समितिले १५ सय चार मत गणनाको नतिजा

सहमहामन्त्री पदमा डिना उपाध्याय विजयी

कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणनामा महिलातर्फको सहमहामन्त्री पदमा डिना उपाध्याय विजयी भएकी छन्। उनले २५३३ मत पाएकी छन्। उनकी प्रतिष्पर्धी कमला पन्तले २१०५ पाएकी छन्। कांग्रेस सहमहामन्त्रीको महिलातर्फ ४६३८ मत खसेको

सहमहामन्त्रीको मत परिणाम: देउवा प्यानलका आङ्देम्बे जीत नजिक

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ । आदिवासी जनजाति तर्फको सह–महामन्त्रीको २८७३ मत गनिसक्दा विकास लामाले ११६९ मत तथा भीष्मराज आङ्देम्बेले १६६० मत प्राप्त गरेका

एमालेमा अर्को लफडा सुरू: ओली पक्षकै नेताहरूले बहिष्कार गरे बैठक

काठमाडौं- नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिष्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक पदाधिकारीमा कुरा नमिलेपछि प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले