हिमालपोस्ट, Author at Himal Post - Page 237 of 3110 Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

हिमालपोस्ट

गठबन्धनले बनायो एमसीसीबारे अध्ययन समिति

काठमाडौँ- सत्ता गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट हुन अध्ययन समिति बनाएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको गठबन्धनको

प्रमुख दलका शीर्ष नेताको बैठकमा गगन थापालाई पनि बोलाइयो

काठमाडौं- प्रमुख दलका शीर्ष नेताको बैठकमा पहिलोपटक कांग्रेस महामन्त्री गगन थापा पनि सहभागी भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा उनी उपस्थित भएका हुन् । प्रमुख दलका शिर्ष

माधव नेपालले ओलीलाई भने: ‘जो चोर उसैको ठूलो स्वर’

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद् अवरुद्ध पारिरहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि

यस्तो छ कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यमा विजयी हुनेको विवरण

काठमाडौँ- कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ। कांग्रेस खुलातर्फ छानिने ३५ जना केन्द्रीय सदस्यमध्ये सशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएर विजय प्राप्त गरेका छन्। त्यस्तै एनपी साउद, बालकृष्ण खाण,

गठबन्धनको बैठक छोडेर माधव नेपाल बाहिरिए

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका

कांग्रेस केन्द्रीय सदस्यको मत गणना, शशांकको अग्रता कायमै, कसको कति ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ उम्मेदवारी दिएका केन्द्रीय सदस्यकोहरुको मत गणना जारी रहेको छ । ललितपुरको सानेपास्थित कांग्रेस पार्टी मुख्यालयमा दोस्रो दिन आज बिहान पौने ११ बजेदेखि मतगणना

ओलीले सर्वदलीय बैठक बहिस्कार गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार आज का लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार

नागरिकता नभएकालाई पनि भोट हाल्न दिन उपेन्द्र यादवको माग

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आसन्न निर्वाचनमा नागरिकता नभएकाहरुलाई पनि मताधिकार दिनुपर्ने माग गरेका छन् । उनले निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन भइरहेकोप्रति ध्यानाकृष्ट गर्दै उमेर पुगेका तर

अग्रवाल, अर्याल, भुसाललगायत दर्जन व्यवसायीमाथि अनुसन्धान थालियो

काठमाडौँ । सम्पत्ति शुद्धिकरण विभागले नक्सालमा रहेको पाँचतारे होटल ‘होटल मेरियट’का सञ्चालक शशि अग्रवालसहित नौ व्यवसायीमाथि निगरानी बढाएको छ । अस्वभाविक तवरले सम्पत्ति बढेको देखिएपछि उनीहरूमाथि निगरानी बढाइएको विभाग स्रोतले

यस्तो छ कांग्रेस खुला केन्द्रीय सदस्यको पछिल्लो मत परिणाम

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि गत सोमबार सम्पन्न निर्वाचनअन्तर्गत कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा केन्द्रीय सदस्य पदतर्फको मतगणना जारी छ। खुलातर्फका ३५ केन्द्रीय सदस्यको टुंगो लगाउन शनिबार सुरु मतगणना

ओमिक्रोनका कारण धमाधम लकडाउन घोषणा

नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ । अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा

सिरहा तनावग्रस्त: राजमार्ग अवरुद्ध, बजार बन्द

जनकपुरधाम। सिरहाको गोलबजार नगरपालिका-६ डोहटियामा छुरा प्रहारबाट एक जनाको हत्या र एक जना घाइते बनाइएको घटनाले उग्र रूप लिएको छ। घटनाको विरोधमा स्थानीयले आन्दोलन शुरु गरेका छन्। डोहटिया टोलका बासिन्दाले