हिमालपोस्ट, Author at Himal Post - Page 2344 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

रियल मड्रिडको पकड बलियो, रोनाल्डोको गोलले मान्यता पाएन

साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित निकाल्दै फाइनल यात्रामा आफ्नो पकड बलियो बनाएको छ । अवे मैदानमा भएको खेलमा जर्मन बुण्डेस लिगा क्लब बार्यन

नारायणगढ गुग्लिन सडकः ढिलो गरे ठेकेदारलाई कारवाही

नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ । उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको

रहस्यमय बन्दै ३३ किलो सुन: समातिन थाले प्रहरीको उच्च अधिकारी नै !

हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ । सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व

अव बंगलादेश–भारत–नेपाल सीधा बससेवा

बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् । नेपाल प्रवेशपछि

उपत्यकामा चिकित्सक अब पाँच वर्षभन्दा बढी बस्न नपाउने

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले कुनै चिकित्सक ५ वर्षभन्दा बढी उपत्यकामा बस्न नपाउने गरी नियम बनाउन लागेको जानकारी दिएकी छन् । काठमाडौं, वैशाख १३ ।

साउदीमा नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं – साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ

धोनीको गज्जब प्रदर्शन, बैंलोरमाथि चेन्नईको रोमाञ्चक जित

कप्तान महेन्द्र सिंह धोनीले उत्कृष्ट प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैंलोरलाई ५ विकेटले हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। २ सय ६ रनको लक्ष्य

सुन तस्करी पञ्चायतदेखि नै हुने गरेको खुलासा !

सुन तस्करीसँग ठुलाबडा नेपालीको साईनो पुरानो छ । पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साईनो गाँसिएको देखिन्छ । राजा महेन्द्रकै पालामा मनाङवासीको जीवनस्तर उकास्न भन्सार छुटको स्ुविधा दिइयो । यससँगै सर्वसाधारण

न ओलीको भाषण फेरियो न धरहरा फेरियो !

  काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष पुगेको दिन बुधबार धरहराको फदनजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो

ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्छ: प्रचण्ड

रत्ननगर, वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताउनुभएको छ । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २१ पर्वतीपुरमा आज आयोजित ज्येष्ठ नागरिक

यसरी भयो ९ महिनामा ४७ टन सुन तस्करी !

सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार प्रधानमन्त्री ओलीलाई २ घन्टा बढी ब्रिफिङ

३३ किलो सुनका नाइके ‘गोरे’विरुद्ध रेडकर्नर नोटिस

प्रहरीले गायब साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके मोरङ उर्लाबारीका ३५ वर्षीय गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा बाहिरिएको