
काठमाडौं – ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सूचीमा परेको छैन

काठमाडौं – छातीमा सङ्क्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका जनसम्पर्क सल्लाहकार श्रोतले जनाएको छ। बाहिर हल्ला गरिएजस्तो प्रधानमन्त्री ओलीको

काठमाडौं । निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गर्ने थप २ जना प्रहरी अधिकृत बर्खास्तमा पर्ने भएका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ । यसअघि दुईजना प्रहरी बर्खास्तमा

काठमाडौँ – भूमि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरिब घरपरिवारको पहिचान भएका विभिन्न ६ जिल्लाका ७२ हजार ७५४ अति गरीब घरपरिवारलाई वार्षिक दुई हजार ४०० सामाजिक सुरक्षा भत्ता प्रदान गर्नका

भीमदत्तनगर, बलात्कारको रापले तातेको कञ्चनपुरको सदरमुकाममा एकजना महिलाले श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । भीमदत्त नगरपालिका–२ भासी निवासी मञ्जु जोशीले श्रीमान डम्बर जोशीविरुद्ध करणी मुद्दा दिएकी हुन् । यौन सम्पर्कका

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्कहरुले बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्तालले जनाएको छ । स्वास्थ्यमा असर देखापरेपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे ४ बजे शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।

कपिलवस्तु। पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोरुसिंगे जंगलमा टिप्पर र बसको ठक्कर हुंदा १ जना बालकसहित ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी १४ जना गम्भिर घाइते भएका छन्

काठमाडौं । भान्सामा सबैभन्दा धेरै खपत हुने आलुको मूल्य आकासिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ आलुको खुद्रा मूल्य न्यूनतम ८५ रुपैयाँ प्रतिकिलो तोकेको छ। कालिमाटीबाट राजधानीका

गणेश विक बझाङको सदरमुकाम चैनपुरमा म घुमुवा प्रहरी हु भन्दै एक जना सर्वसाधारणलाई कुटपिट गरेका छन् । शनिवार सदरमुकाम चैनपुरमा लाग्ने बझाङ ऐतिहासिक तथा धार्मिक मेला सिलदेवी मेला हेर्न आएका

कात्तिक । रुघा, खोकीबाहेक अरु केही पनि नभएको बताइए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा अरु जटील समस्या हुन सक्ने बताईएको छ । भाइरल ज्वरोका कारण छातीमा संक्रमण भएको चिकित्सकहरुले बताएका छन् ।

काठमाडौं – स्वास्थ्यमा थप समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको छ