काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्दैछ । ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ संस्थाले निष्काशन गर्न लागेको हो ।
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र पठाउने भएका छन् । देउवाले सम्झौतामा थप प्रष्ट पार्न आग्रह सहित फेरि अमेरिकी
उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखिएको हो । गाईघाट बजारबाट राजावासतर्फ जाँदै
दाङ। दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो। ठगी गरेको भन्दै
काठमाडौँ- स्थानीय तहको निर्वाचनको मिति तत्काल नातोकिने भएको छ । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएपछि आजै भोलि तोकिने भनिएको निर्वाचन मिति कहिले तोकिन्छ भन्ने अन्योल बनेको हो । विहीबार मन्त्रिपरिषदको
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनका
बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।
काठमाडाैँ – नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु ठिक नभएको बताएका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था
काठमाडौँ – कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नतोडेरै एमसीसी पास गर्न चाहेको भन्दै एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु मागेका छन् । प्रधानमन्त्री देउवाले बुधबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष
काठमाडौँ- सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके देशभर आन्दोलन गर्ने एमालेले निर्णय गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले देहाभर दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो । बुधवार बसेको
काठमाडौं । नेपालबाट विदेश जाने यात्रुलाई साथमा सुर्तीजन्य पदार्थ नबोक्न अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सचेत गराएको छ । कार्यालयको सूचना हिमालय एयरलाइन्सले सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । वैदेशिक
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएको छ। बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी पंतिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन