
वीरेन्द्रनगर- कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ
कपिलवस्तु- कपिलवस्तु जिल्लामा सोमबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएको संख्यासँग संक्रमितको संख्या ३ सय नाघेको छ । शिवराज नगरपालिकामा २५ जना थपिएका छन् । योसँगै

एजेन्सी- अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको ह’त्याको विरोधमा छैठौं दिन पनि अमेरिकाभर प्रर्दशन भएको छ। छैठौं दिन आइतबार राष्ट्रपतिको कार्यालय तथा निवास ह्वाइट हाउससम्म पुगेर प्रदर्शनकारीले ह’त्याको विरोध गरेका

योगिता लिमये/बीबीसी- मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न

बीबीसी- विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीबाट नेपाल पनि प्रभावित भएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका क्वारन्टीनमा धेरै सङ्क्रमित फेला परेका छन्। सङ्क्रमण अन्यत्र पनि फैलिन सक्ने भन्दै धेरैले चिन्ता व्यक्त

–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ केहि विद्यालय सञ्चालक आफ्नो स्कुल खोल्न आतुर देखिन्छन् । सरकार पनि यो मामिलामा कन्फ्युज देखिएको छ । विषयवस्तुको सहि मूल्यांकन गर्ने भविष्यद्रष्टा नीतिनिर्माण तहमा नहुँदा

-मधु ज्ञवाली कोरोनाको कारण विश्व आक्रान्त छ । यसबाट हाम्रो देश पनि अछुतो रहन सकेन । हेर्दाहेर्दै सरकारको कमजोर तयारी र अन्य विविध कारणले गर्दा हाम्रो देश पनि जटिलता तर्फ

काठमाडौं- बाँकेमा गाडी दुर्घटना भएको छ । बाँकेको राप्तीसोनारी- २ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने २१

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना बनाएको छ। कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) ले बनाएको उक्त कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले

काठमाडौँ- नेपालमा फेरी कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार जुम्लाका २ जना प्रहरीसहित ४३ जनामा

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशभरका क्वाइरेन्टाइनमा नागरिकहरूले उपचार नै नपाई ज्यान गुमाउन थालेको तर सरकार संवेदनाहिन बन्दै गएको बताएका छन्। ‘नागरिकहरू कोरोना परीक्षण गर्न नपाइकनै क्वारेन्टाइन भित्रै मृत्युवरण

काठमाडौँ- देश कोरोना संक्रमणका कारण थालिएको बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल भने विद्यालय खुलाउने ध्याउन्नमा छन् । आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा