हिमालपोस्ट, Author at Himal Post - Page 1007 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

अमानवीय भारत भन्दा मानवीय चीन ठिक: मन्त्री योगेश भट्टराई

काठमाडौं- नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै आलोचना भैरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने भारत भन्दा चीन राम्रो भएको प्रतिक्रिया दिएका छन् । भट्टराईले छिमेकी मुलुकका राजदूतहरुकाे

ज्याला नदिएपछि ज्ञानेन्द्र शाहको चिया बगानका मजदुर आन्दोलनमा उत्रिए

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा श्रमिक आल्दोलित भएका छन् । ज्याला नदिने र अन्य सुविधासमेत नदिएको भन्दै श्रमिकहरू आन्दोलित भएको बताइएको छ । झापाको दमकस्थित हिमालय–महालक्ष्मी चियाबगानका श्रमिक आन्दोलित

सभामुख अग्नि सापकोटा शल्यक्रिया

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको शल्यक्रिया भएको छ । उनको मोतियाबिन्दुको शल्यक्रिया आज भएको हो । सापकोटाको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा.

अमेरिकामा नेपाली विद्यार्थीहरु समस्यामा

एजेन्सी । अमेरिकामा आगामी सेमेस्टरबाट अनलाइन क्लासमात्र लिने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अमेरिका बस्न नपाउने भएका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अमेरिकामा डिग्री लिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अनलाइनबाटमात्र कक्षा लिएमा

सन्धिखर्क–गोरुसिंगे सडक अनिश्चितकालीन बन्द

अर्घाखाँची । अर्घाखाँचीको मुख्य सडक सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अन्तर्गत घुम्तीदेखि नरपानीसम्मको सडक केहिदिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले अर्को सूचना जारी नहुँदासम्म सडक बन्द

के हो चीनमा भेटिएको नयाँ रोग ?

एजेन्सी । चिनियां अधिकारीहरुले ब्यूबनिक प्लेगका एक बिरामी भेटेको बताएका छन् । ती व्यक्ति कसरी संक्रमित भए थाहा हुन भने सकेको छैन । चीनमा ब्यूबनिक प्लेगको संक्रमण हुन नदिन थप

मेलबर्नमा फेरि ४५ दिन लामो लकडाउन घोषणा

एजेन्सी । अष्ट्रेलियाको मेलबर्न र भिक्टोरिया राज्यमा कोरोना भाइरस संक्रमितहरु धमाधम थपिन थालेपछि मेलबर्नमा आजैदेखि लागू हुनेगरी आगामी ४५ दिनका लागि लकडाउनको घोषणा गरिएको छ । अष्ट्रेलियामा घोषणा गरिएको यो

हातपात गरेको भन्दै क्याम्पस प्रमुखले दिए सह लेखापाल विरुद्ध जाहेरी

कैलाली । घोडाघोडी नगरपालिका -१ मा रहेको राष्ट्रिय कलेज सुखडका क्याम्पस प्रमुख कर्ण प्रसाद भण्डारीले आफुमाथी हातपात र गाली गलोच गरेको अभियोगमा सोहि कलेजका सह लेखापाल विष्णु विकको नाममा इलाका

नेकपा स्थायी कमिटिको बैठक फेरि स्थगित: विवाद झन् चर्किने संकेत

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजे बस्ने भनिएको बैठक असार २६ गते बिहान ११ बजे बस्ने

विरोधीलाई तर्साएरै सत्ता टिकाउने प्रधानमन्त्रीको यस्तो रणनीति

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली सहमतिमा पार्टीको आन्तरिक विवाद समाधान गर्नेभन्दा पनि विभिन्न नेतालाई तर्साएर आफू टिकिरहने रणनीतिमा छन्। ओली पार्टी र सरकार सञ्चालन

पारसकी छोरी पूर्णिकाले रोजिन् प्रेमी, हिमानीको पनि साथ्

काठमाडौं- छोरी हुर्किइन्। एउटा वर खोज्ने भइन्। गोप्य राखे पनि वर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ। प्रसंग हो, पूर्वयुवराज पारस शाहको। उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्ने खालका छन्।

पीसीआर परिक्षणमा गम्भीर त्रुटी: परीक्षण गरिएजति सबैको रिपोर्ट पोजिटिभ

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत बुधबार कोभिड–१९ पहिचानका लागि १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो । २४ घण्टामा सबैभन्दा बढी ७ सय ४० जनामा