विशाल पाण्डेय, Author at Himal Post - Page 35 of 202 Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

विशाल पाण्डेय

५० हजार दाइजाे दिन नसक्दा आत्महत्या

पर्सा । दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो

उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा , महँगी भत्ता थप्नुपर्ने माग 

काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको

आर.एम.ई. स्कूलको आठौं वार्षिकोत्सव सम्पन्न 

लोकेन्द्र रावल टीकापुर । आर.एम.ई. स्कुल टीकापुरको आठौं वार्षिकोत्सव तथा अभिभावक दिवस टीकापुरमा आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज रेग्मीको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर

सचिवले भारतमा बनेको भनी दाबी गरेको विद्युतीय बस चीनमै बनेको पाइयो 

काठमाडौं ।  पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको आजको नागरिक दैनिकमा खबर छ

३५ करोड भारतीय रूपैयाँ पर्ने सर्पको विषसहित एक नेपाली नागरिक भारतमा पक्राउ

भद्रपुर । करोडौँको मूल्य बराबरको विषालु सर्पको विषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भाररतर्फ विषालु सर्पको विष तस्करी भइरहेको अवस्थामा भारतीय

बर्दगोरियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न , ३ सय ९२ जनाले लिए लाभ

गोविन्द बीसी / बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ का ३ सय ९२ स्थानीय बासिन्दाले स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा लिएका छन् । निःशुल्क स्वास्थ्य शिविरबाट खैरेनी, रानीकुण्डा र बुटकौवाका

नागरिक -प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बजार सरसफाइ

हिमाल पोस्ट / सुखड,कैलाली । नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार घोडाघोडी नगरपालिका वडा -२ मा रहेको साडेपानी बजार सरसफाइ गरिएको छ । अस्थायी प्रहरी कार्यलय साडेपानी, घोडाघोडी नगरपालिका वडा

नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको प्रथम जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा चौधरी

हिमाल पोस्ट / कैलाली । नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रथम जिल्ला अधिवेशनबाट भिम चौधरीको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरिएको छ ।

पुरैना तालको प्रचारप्रसार तथा पर्यटन विकासका लागि महोत्सव

हिमाल पोस्ट / सुखड,कैलाली । कैलालीको बर्दगोरीया गाउपालिका वडा नंं ४ मुडा बजारमा शिवरात्री बर्दगोरीया पुरैना ताल पहिचान महोत्सव संचालन हुने भएपछी यस तालले चर्चा पाउन थालेको छ । बर्षौ

स्ववियु चुनाव बैशाखमा हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गते भित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभए पछि पछाडि सार्ने तयारी गरिएको हो

मानसिक अवस्था कमजोर भएकी महिलालाई जबरजस्तीकरणी गर्ने एक जना पक्राउ

बाजुरा । बाजुरामा मानसिक अवस्था कमजोर भएकी महिलालाई जबरजस्तीकरणी गर्ने क्रममा एक जना पक्राउ परेका छन् । शुक्रबार त्रिवेणी नगरपालिका वडा नं ८ बस्ने शाररीक तथा मानसिक अवस्था कमजोर भएकी

अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुमा एक महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले गोली प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । शुक्रबार राती वाणगंगा नगरपालिका- ४ कुवेरापुरमा अज्ञात समूहले घरमै बसिरहेकाे बेला गोली प्रहार गर्दा अनिता पाैडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले