विशाल पाण्डेय, Author at Himal Post - Page 195 of 202 Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

विशाल पाण्डेय

‘बिकासको सुई’ले काम नगर्दा हारियो: चन्द्र भण्डारी

मंसिर २५,गुल्मी । नेपाली कांग्रेसका सदस्य चन्द्र भण्डारीले ‘विकासको सुई’ले काम नगर्दा पराजय भोग्नु परेको बताका छन् । गुल्मीको सदरमुकाम तम्घासमा सोमबार प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

अब केही वर्षमा म्यानपावर नचलेर बन्द हुन्छन् :- केपी ओली

मंसिर २५,झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले लोकतान्त्रिक पद्धतिका बारेमा आशंका नगर्न प्रतिपक्षलाई सुझाव दिएका छन् । झापामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै

प्रचण्डको जितसँगै चितवनमा वाम गठबन्धनको क्लिन स्वीप

मंसिर २५ ,चितवन ।। ०७० सालको निर्वाचनमा कांग्रेसको सवैभन्दा सुरक्षित क्षेत्र खोज्दै चितवन आएका थिए, तत्कालीन कांग्रेस सभापति शुशील कोइराला । साविक चितवनको ४ नम्वर निर्वाचन क्षेत्र कांग्रेसको बलियो क्षेत्र

बामगठबन्धनले चुनाव जितेपछि ओलीले तोके पार्टी एकताको ‘टामइलाइन’

मंसिर २५,काठमाडौं ।। प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा बामगठबन्धनको जितपछि एमाले अध्यक्ष केपी ओलीले एमाले र माओवादीबीचको पार्टी एकताको समयसीमा तोकेका छन् । उनले पार्टी एकताका लागि तीन महिना लाग्ने बताएका छन्

कैलालीको ३ क्षेत्रमा बाम गठबन्धन बिजयी

बिशाल पाण्डेय मंसिर २५,कैलाली  :   कैलालीमा रहेका ५ वटा क्षेत्र  मध्य ३ वटा क्षेत्रमा बाम गठबन्धनले बाजि मारेको छ । बाजि मार्ने क्रममा ;- कैलाली ३ बाट माओवादी  केन्द्रका गौरीशंकर

देशमा सांसद निर्वाचित हुँदै गर्दा मलेसिया बाट आयो खोटाङ्गे युवाको मृत्युको खबर

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका एक युवाको मृत्यु भएको छ । सात वर्षअघि मलेसिया पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो । बस्दै आएको कोठानजिक अर्धचेत अवस्थामा

लैङ्गिक हिंसा विरुद्ध आयो २४ घण्टे हेल्पलाइन ‘खबर गरौं ११४५’ मा

काठमाडौं : राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सञ्चालनमा ल्याएको छ। लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन मंसिर २४

५ दिनमै किलोमा २० रुपैयाँ बढेपछि झनै तितो भयो करेला, टमाटर र गाजरले बढायो भान्छा खर्च!

मंसिर २४,काठमाडौं।  एक साता अघिको तुलनामा काठमाडौंमा तरकारीको भाउ बढेको छ। कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिका अनुसार टमाटर,गाजर,तितोकरेला लगायतका तरकारीको भाउ बढेको छ। सबैभन्दा बढी करेलाको भाउ बढेको

वामदेवलार्इ जाेगाउन सकेन वाम गठबन्धनले

बर्दिया, मंसिर २४ । देशैभर वाम गठबन्धनले चुनाव जितिरहँदा उक्त गठबन्धनका सूत्रधार मध्येका एक नेता नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम चैँ पराजित हुन पुगेका छन् । बर्दिया क्षेत्र नं.

कञ्चनपुर १ – ‘क’ मा वाम गठबन्धनका तारालामा तामाङ विजयी

मंसिर २४,पुर्नवास ।। कञ्चनपुर  क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकातर्फबाट नेकपा (एमाले) का तारालामा तामाङ विजयी हुनुभएको छ । तामाङ २० हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको

बामदेव र नारायणकाजी हार्दा ओली र प्रचण्ड खुशीले गदगद !

काठमाडौं, २४ मंसिर । वाम गठबन्धन निर्माणका सुत्रधार मानिएका नेताद्धय वामदेव गौतम र नारायणकाजी श्रेष्ठले निर्वाचनमा नराम्रो पराजय व्यहारेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्काल पार्टी एकता

कैलाली- ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा पराजित

मंसिर २४, कैलाली ।। कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् । त्यहाँ एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार