विशाल पाण्डेय, Author at Himal Post - Page 183 of 202 Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

विशाल पाण्डेय

डा. केसीलाई सर्वोच्च अदालतमा पुर्‍याइयो, माइतिघरमा विरोध प्रदर्शन

काठमाडौं । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा पुर्‍याइएको छ । केसीलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो । डा. केसीले अदालतको अवहेलना गरेको

पुस २७ मा सार्वजनिक बिदा

काठमाडौं  । सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत

बाक्लो हुस्सु र कुहिरोले धनगढी विमानस्थलबाट हवाई उडानमा प्रभावित

धनगढी ।। केही दिन अघि देखि लगातार  लागेको बाक्लो हुस्सु र कुहिरोका कारण धनगढी विमानस्थलबाट उडान हुने हवाईसेवा तीन दिनदेखि प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसोको कारण ‘भिजिबिलिटी’मा

किन बस्छ पाठेघर बाहिर बच्चा ?

गर्भवती महिलाले स्वास्थ्य जाँच गराउँदा डाक्टरले ‘तपाईँको बच्चा ठाउँमा बसेको छैन’ भन्ने गर्छन् । यो कहिलेकाहीँ आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर,

अछाममा छाउपडी गोठमा सुतेकी एक महिलाको मृत्यु

अछाम ।। अछाममा महिनावारी भएको बेला छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति घरबाट टाढा

कैलालीको घोडाघोडी नगरपालीका- १२ असना वावा मन्दीरमा माघे संक्रान्ति तिर्थ मेला आयोजना

हिमाल पोस्ट सुखड ,कैलाली ।।    “भाषा , धर्म ,संस्कृति तथा पर्यटन प्रवर्द्धन  , पवित्र धार्मीक स्थल असना वावाको संरक्षण “भन्ने नाराका साथ कैलालीको घोडाघोडी नगरपालीका – १२       नक फोडुवामा रहेको

कैलालीको लम्किमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो

हिमाल पोस्ट कैलाली ।। कैलालीको लम्कीमा एक साता बित्न नपाउदै सोही स्थानमा चालकको लापरबाहीका कारण अर्को घटना घटेको छ । लम्की बसपार्कमा बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा लम्की

कलाकार तथा समाजसेवी सितारामले भने ‘एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु’ (भिडियो – सहित)

काठमाडौं ।।  कलाकार तथा समाजसेवी सिताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने

पोखराको यातायात कार्यालय परिसर बाट २९ जना बिचौलिया पक्राउ

पोखरा ।   पोखरामा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा सर्वसाधारण सेवाग्राहीसंग रकम असुल्ने र शंकास्पद गतिविधि गरेको आरोपमा आइतबार २९ जना बिचौलियाहरु पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय गण्डकी अन्र्तरगत रहेको पृथ्बिचोक

प्रसूति गराउँदा शिशुको हातै भाँचियो – अस्पतालले उपचार गर्न पनि मानेन

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन्। मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात

प्रधानमन्त्री देउवाको चुनावी खर्च २३ लाख, कार्यकर्ता परिचालनका लागि ७ लाख ६५ हजार खर्च

काठमाडौं ।। डडेल्धुरा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोग समक्ष २३ लाख ४ हजार ५ सयको चुनावी खर्च विवरण पेश गरेका छन्। डडेल्धुरा–१ बाट

नेपालीहरुको लागि आयो खुशीको खबर :मोरङमा भेटियो पेट्रोलको खानी, सत्यतथ्य विवरण सार्वजनिक गर्न माग

काठमाडौँ । मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र