विशाल पाण्डेय, Author at Himal Post - Page 160 of 202 Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

विशाल पाण्डेय

ओखलढुंगामा आमाको पेट भित्रै ट्यूमर भएको अनौठो शिशुको जन्म

ओखलढुंगा ।। सिद्धिचरण नगरपालिकाको ओखलढुंगा सामुदायिक अस्पतालमा आमाको पेट भित्रै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको छ । मानेभन्ज्याङ गाउ“पालिका–४ केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को

नेपाल जेसीज वर्ष २०१८ को बोर्ड सल्लाहकारमा शाह नियुक्त

लोकेन्द्र रावल / टीकापुर ,कैैैलाली ।। नेपाल जेसीजले आफ्नो राष्ट्रिय सल्लाहकारको बोर्डमा प्रकाश शाहलाई आईतबार नियुक्त गरेको छ । उहाँलाई वर्ष २०१८ को नेपाल जेसीजको अभियानलाई सार्थक बनाउनका लागि भन्दै

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले चुम्यो

धनगढी ,कैलाली । कैलालीको धनगढीमा फागुन ९ गते देखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । आज भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७ विकेटले पराजित

इच्छा विपरित होली खेल्लेमाथी कडा कारवाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं। प्रहरीले इच्छा विपरित होली खेल्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी इच्छा विपरित लोला हान्ने वा रंग लगाउनेमाथि कडा कार्वाही हुने

लालबाबु पण्डितले गरे मापदण्ड विपरीतका होटल ,अस्पतालदेखि दूध बितरकलाइ कारबाही

काठमाडौं । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै काठमाडौंका ठूला होटल र अस्पतालदेखि दूध वितरकसम्मलाई कारवाही गर्ने निर्णय गरेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)

बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउँदै

बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ

ट्याक्टर दुर्घटनामा दुई महिलाको मृत्यु , दुई घाइते

अछाम  । अछामकोे रामारोशन गाउँपालिकाको कार्यालय अगाडि ट्याक्टर दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ भने  चालक सहित २ जना घाइते भएका छन् । गाउँपालिकाको मुजाबगर बजारमा विहान पौने

शिक्षकको याताना बाट विद्यार्थीले आत्महत्या गरेको भन्दै प्रदर्शन

बुटवल । शिक्षकको याताना बाट आफ्ना सहपाठी विद्यार्थीहरुले आत्महत्या गरेको भन्दै बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजका विद्यार्थीहरुले प्रदर्शन गरेका छन । शिक्षकले अनावश्यक लान्छना लगाउदा सहपाठी विद्यार्थीले ‘आत्महत्या’ गरेको भन्दै

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउछौ : मुख्यमन्त्री भट्ट

कञ्चनपुर ।  माइती नेपालको २५ औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रूपमा चेतना फैलाउने उद्देश्यसहित हामी सबैको जिम्मेवारी, मानव बेचबिखनविरुद्ध गरौँ खबरदारी’ भन्ने नारा सहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट

हाइप्रोफाइल व्यक्तिले उपचार गर्ने अस्पतालले जब गलत ठाउँमा चिरेपछी यो हाल…

नयाँ पत्रिका : काठमाडौं । चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले

बिदेश पढ्न जाने चाहना पूरा गर्न ड्रीम्स एजुकेसन कन्सल्टेन्सी अब धनगढीमा 

किशोर तामाङ / धनगढी ,कैैैलाली ।।  सुदूर पश्चिमका युवावर्गको विदेश पढन जाने चाहना पूरा गर्ने लक्ष्य लिएर कैलालीको धनगढीमा ड्रीम्स एजुकेसन कन्सल्टेन्सीले शाखा बिस्तार गरेको छ । शिक्षाका लागि नेपाली

रंग र संगीतसंगै मनाउदैछ एडीलेडले होलि

हिमाल पोस्ट अस्ट्रेलिया ।। साउथ अस्ट्रेलियाको एडीलेडमा रहेको नेपाली समुदायले रंग , संगित र खानाका परिकारहरुसंगै होलि पर्व मनाउने भएको छ। एडीलेड नेपालको आयोजनामा हुन लागेको उक्त कार्यक्रम मार्च १