धनगढी,कैलाली । फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत रेशम चौधरीलगायत थुनुवाहरू अस्पताल भर्ना भएका छन् । तीनबुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार सेती अञ्चल अस्पताल
विशाल पाण्डेय लियो जिल्ला परिषद ३२५ बि २ नेपालका बर्ष २०१७/१८ का सचिब लियो सरोज कंडेल लाई एरिया ४ अन्तर्गतका सबै लियो क्लब ले आगामी बर्ष २०१८/१९ का लागी उपाध्यक्ष
विशाल पाण्डेय / सुखड , कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका नगर स्तरीय संस्थागत विद्यालयहरुले चन्दा संकलन गर्न आउनेहरुलाई चन्दा नदिने निर्णय गरेका छ्न । नगर स्तरीय संस्थागत विद्यालय समितिका अध्यक्ष
कैलाली । बिहिवार बिश्वभर १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनार्इरहदा यता कैलालीको घोडाघोडी नगरपालिका – ५ मा भने अन्दाजी १८ वर्षीय युुुुवतीलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ ।
डोटी । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन न्यून मात्रामा पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले न्यायालयलाई धम्क्याएर राज्य संयन्त्रमाथि नियन्त्रण जमाउन खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मनोनीत तीन सदस्यलाई शपथ
ललित जाग्री आगामी चैत ८ गते देखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारी पुरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक
हिमाल पोस्ट / कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाकी एक सशक्त विद्यार्थी पुजा अधिकारीले मोडलिङ्ग यात्रा सुरु गरेकी छन । उनको अभिनयमा रहेको लोक दोहोरी गीत “सुखै सुख” बोलको म्युजिक भिडियो
विशाल पाण्डेय / सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं ८ दिपनगरमा बुधबार कीटनासक युक्त झुल बितरण गरिएको छ । ग्लोवल फण्ड , नेपाल सरकार स्वास्थ मन्त्रालय , रोग
कैलाली । कैलाली कारागार भित्रै आमरण अनसन बसेका २४ जना थुनुवा मध्ये दुई जनाको स्वास्थ्यमा समस्या देखिएको छ । अस्वस्थ भएपछि सेती अञ्चल अस्पतामा उपचार गरी उनीहरुलाई कारागार लगिएको छ
ललित जाग्री / सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको चौथो घोडाघोडीे खेलकुद सप्ताह तथा पुस्कार वितरण कार्यक्रम एक कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ
कान्तिपुर : काठमाडौँ । देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत ढाँटेका छन्। काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरूले ‘बिरामी देब्रे