विशाल पाण्डेय, Author at Himal Post - Page 148 of 202 Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

विशाल पाण्डेय

कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट , परीक्षा जेठ २६ र २७ मा

काठमाडौँ । कोरियाको वैदेशिक रोजगार विभाग इपीएस शाखाले इपीएस भाषा परिक्षाको लागि भोलि (विहिबार) बाट आवेदन खुल्ला गर्ने भएको छ । ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु , एक गम्भीर घाइते

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-३ मा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ढिस्कोले पुरिएर शिखर नगरपालिका-११ की तीन वर्षीय यशोदा

गृह मन्त्रीकाे छड्केमा ,विमानस्थलको अध्यागमन डेस्कमा चार कर्मचारी मात्रै

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेका अध्यागमन कार्यालयको छड्के निरीक्षण गरेका छन्। अनुगमनका क्रममा अध्यामगन कार्यालयको यात्रु विदेशिने डेक्समा जम्मा चार जना कर्मचारी मात्रै उपस्थित

बोक्सीको आरोपमा कुटिएकी राधालाई सांसदको सहयोग

धनगढी ,कैलाली  । बोक्सी आरोपमा निर्घात कुटिएकी कैलाली घोडाघोडी नगरपालिका- ५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई आर्थिक सहयोग उपलब्ध भएको छ । धनगढीमा मंगलवार पत्रकार सम्मेलन गरी प्रदेश सांसद चुनकुमारी

चर्चाको शिखरमा “छेकेन जामाले ” (भिडियो सहित)

चिरञ्जीवी ढकाल स्मृति म्युजिक प्रालिको ब्यानरमा केही समय अगाडी मात्र लोक तथा दोहोरी गीत “छेकेन जामले” सार्बजनिक भएको छ । उक्त गीतको चर्चा अहिले जताततै रहेको छ भने अहिले उक्त

शहिद गौतम परिवार र घाइते चापागाईंलाई आर्थिक सहयोग

हेमन्त न्यौपाने  पुनर्वास , कञ्चनपुर । पुनर्वास र बेलौरी लगायत अन्य ठाँउहरुबाट रोजगारीका लागि जापान पुगेका नेपाली युवाहरुको समुहले शहिद गोविन्द गौतमको परिवार र सीमा झडपका घाइते चापागाईंलाई बुधबार आर्थिक

प्रदेश ७ मा चिनी तस्करीबाट वार्षिक ३० करोड राजस्व गुम्दै

धनगढी ,कैलाली  । सरकारले गरेको एक अध्ययन अनुसार प्रदेश ७ मा एक व्यक्तीले वार्षिक ४ किलो नुन र ७ किलो चिनी खाने गरेको छन । प्रदेशका झण्डैै २८ लाख जनसंख्यालाई

नजिकिँदै वैद्य–विप्लव, के हुने हाे अब?

नयाँ पत्रीका : काठमाडौं । नेकपा क्रान्किारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नजिकिँदै छन्। एमाले–माओवादी केन्द्र गठबन्धन बनाई बलियो हुँदै गएपछि वैद्य र चन्द एकताका लागि

विमान दुर्घटना: एक सातापछि नेपालीको शव आफन्तलाई

काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका नेपालीको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ। ज्यान गुमाएका २२ जना नेपालीको शव सहजै पहिचान गरी सनाखत भए पनि तीन जना

यातायात कार्यालयमा मूख्यमन्त्री भट्टको छड्के, कार्यालय प्रमुख रातोपिरो भए

धनगढी, कैलाली  । प्रदेश नं ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले कैलालीस्थित यातायात्र कार्यालयमा छड्के अनुगमन गरेका छन् । यातायात्र ब्यवस्था कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको गुनासो बढेपछि मूख्यमन्त्री भट्टले यातायात

नक्कली प्रहरी बनेर महिलाले ठगी गरेपछि..

काठमाडौँ । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौँ ठगी गर्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने

राष्ट्रिय सभाको उपाध्यक्षमा दाहाल

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला दाहाल निर्वाचित भएकी छिन्। कूल ५९ मध्ये ५६ जना सदस्य उपस्थित राष्ट्रिय सभामा दाहालको पक्षमा ४५ मत परेको थियो भने विपक्षमा ११