अष्ट्रेलियाविरुद्ध फ्रान्सको अग्रता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अष्ट्रेलियाविरुद्ध फ्रान्सको अग्रता



काठमाडौं–फ्रान्सले अष्ट्रेलियाविरुद्ध  गोल गरेको छ ।

खेलको ५८ औं मिनेटमा फ्रान्सका लागि एन्टोनीले गोल गरेका हुन् । उनले पेनाल्टीमार्फत गोल गरेक हुन् ।

पेनाल्टी एरियमा अष्ट्रेलियन खेलाडीले  फल गरेपछि रेफ्रीले  फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए ।

उक्त मौकालाई सदुपयोग गर्दै एन्टोनीले गोल गरेका हुन् ।