अष्ट्रेलियाविरुद्ध फ्रान्सको अग्रता
काठमाडौं–फ्रान्सले अष्ट्रेलियाविरुद्ध गोल गरेको छ ।
खेलको ५८ औं मिनेटमा फ्रान्सका लागि एन्टोनीले गोल गरेका हुन् । उनले पेनाल्टीमार्फत गोल गरेक हुन् ।
पेनाल्टी एरियमा अष्ट्रेलियन खेलाडीले फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए ।
उक्त मौकालाई सदुपयोग गर्दै एन्टोनीले गोल गरेका हुन् ।