अर्घाखाँचीको ज‌ंगलमा पुरूषको शव फेला - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अर्घाखाँचीको ज‌ंगलमा पुरूषको शव फेला



अर्घाखाँची : सिद्धारा खयरभट्टीको ज‌ंगलमा पुरूषको शव फेला परेको छ। गोरु चराउन गएका गोठालाले शुक्रबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेको थिए

। अनुहार चिन्न नसकिने करिब ३५ वर्षका पुरुषको नग्न अवस्थामा शव फेला परेको थियो। जिल्लाकै विकट क्षेत्र रहेकाले घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन। घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक गणेशबहादुर नरालको नेतृत्वमा टोली जाँदै बताइएको छ।फाईल तस्विर