एप्पलकाे फ्रि सेमिनार फाल्गुन २६ र २७ गते बुटवलमा - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

एप्पलकाे फ्रि सेमिनार फाल्गुन २६ र २७ गते बुटवलमा



बुटवल । फाल्गुन २६ र २७ गते बुटवलमा बृहत सेमिनार हुने भएकाे छ ।

एप्पल एजुकेश नेटवर्क प्रा लि द्वारा आयोजित उक्त सेमिनारमा उच्च शिक्षा अध्ययन बारे परामर्श दिईनेछ। उक्त सेमिनार एप्पल एजुकेशन नेटवर्क प्रा लि कै मुख्य कार्यालय मिलनचोक शुक्रपथको सभाहलमा हुने एप्पल एजुकेशन प्रा लि को सन्चालक केशव खनालले बताए ।

सेमिनारमा करिब २०० सय जना विद्यार्थी सहभागि हुने दाबी उनले गरेका छन् ।सेमिनारमा एप्पल एजुकेशनका प्रमुख कार्यकारी अधिकृत प्रविण श्रेष्ठ, जनरल म्यानेजर रोमा पाण्डे खनाल, रियल डृम्स अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै काठमाडौंबाट बिमला भट्टराई लगायत अनुभवी परामर्शदाता उपस्थित हुने छन् ।

सेमिनारमा Australia, New zealand UK, USA, Japan, Europe, Canada लगायतका देशहरु बारे जानकारी गराईने खनालले बताएका छन् ।