अपांगलाई राहत वितरण   - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

अपांगलाई राहत वितरण  



बाैनिया । बर्दगाेरिया गाउपालिका वडा नम्बर १ काे अार्थिक बर्ष २०७५/७६ काे बिनियाेजित बजेटबाट राहात बितरण गरिएको छ ।

बिहिवार वडा कार्यलयमा अायाेजित एक कार्यक्रमका बिच वडा भित्र रहेका २७ जना अपांगहरु लाई साे अवसरमा राहत सामाग्री वितरण गरिएकाे हाे । कार्यक्रमका बिच अपांगहरुलाई लत्ताकपडा लगायतका सामाग्रीहरु वितरण गरिएकाे हाे ।

कार्यक्रममा वडा अध्यक्ष जयरुप खतिवडा वडा ,सदस्यहरु प्रकाश साउद,पदम रिमाल,बासना सिंह र मथुरा बिश्वकर्मा संगै वडा सचिव पार्वति सापकोटा कुवरकाे सहभागिता रहेको थियाे ।

साे अवसरमा हामी संगै कुरा गर्दै वडा अध्यक्ष जयरुप खतिवडाले अागामि बर्ष समेत वडाले अपांग लगायत बिपन्न बर्गका क्षेत्रमा बिबिध कार्यक्रम लाई निरन्तरता दिईने कुराकाे जानकारी दिए ।