२०७६ असार २, सोमवार

अमिताभ बच्चनको ट्वीटर ह्याक : अनौठो समस्या

June 11, 2019
23 Views

काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता अभिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्ट सोमबार राति प्रो पाकिस्तानी टर्किश ह्याकर ग्रुप आइल्डिज टिम टर्किश साइबर आर्मीले ह्याक गरेको हो ।

अमिताभले हरेक दिन उर्जा दिने खालका सन्देश सामाजिक संजाल ट्वीटरबाट दिँदै आएका छन् ।

तर उनको ट्वीटर ह्याक भएपछि भने यसले ठूलै समस्या निम्त्याएको छ ।

Facebook Comments

सम्बन्धित खवर

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते
समाचार
shares5 views
समाचार
shares5 views

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते

विशाल पाण्डेय - २०७६, २ असार १७:३९

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बझाङको सदरमुकाम…

जादुगरलाई जादुले धोका दिएपछि…..
अन्तराष्ट्रिय
shares12 views
अन्तराष्ट्रिय
shares12 views

जादुगरलाई जादुले धोका दिएपछि…..

Himalpost Desk - २०७६, २ असार १७:००

कोलकाता । भारतको पश्चिम बङ्गालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा…

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर
समाचार
shares11 views
समाचार
shares11 views

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर

Himalpost Desk - २०७६, २ असार १६:५२

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जिप  डौठी भन्ने ठाँउमा…