२०७६ साउन ३, शुक्रबार

अमिताभ बच्चन नेपाल आउने पक्का

July 1, 2019
153 Views

काठमाडौं । भारतीय सुपरस्टार अमिताभ बच्चन नेपाल आउने भएका छन् । आइफा अवार्ड नेपालमा हुने भएपछी उनि नेपाल आउने पक्का भएको हो ।

भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २० औं संस्करणमा आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चन नेपाल आउन लागेको स्रोतले बतायो  ।

भारतीय फिल्मी जगतका झन्डै ५ सय कलाकार काठमाडौं आउने कार्यक्रमको तयारी भएको आयोजकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares3 views
अन्तराष्ट्रिय
shares3 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares6 views
अन्तराष्ट्रिय
shares6 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…
विचित्र संसार
shares3 views
विचित्र संसार
shares3 views

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…

himal post - २०७६, ३ श्रावण १२:३५

काठमाडौं - पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक्…