बोल्ड फोटोसुटमा आमिर खानकी छोरी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

बोल्ड फोटोसुटमा आमिर खानकी छोरी



अभिनेता आमिर खानकी छोरी इरा खानले पहिलो फोटोसुट गरेकी छन्। यो फोटोसुटमा उनी बोल्ड देखिएकी छन्। यो फोटोमा उनले क्याप्सन पनि राखेकी छन्, ‘तिमी को हौ ?’

इराले फोटोमा खैरो ब्लाउज, जिन्स अनि हातमा सानो ब्याग बोकेकी छन्। फोटोमा अर्की मोडलले इराको खुट्टा समाएकी छन्, उनले क्यामरामा हेरेकी छैनन्।

स्टार किड इराको इन्स्टाग्राममा ७७ हजार फलोअर छन्। इराको यो लुक्सलाई फ्यानले मन पराएका छन्। उनलाई दामी गर्ल भनेर कमेन्ट गरिएको छ।