गाेल्ड गाउन र बोल्ड ऐश्वर्या- फोटो फिचर - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

गाेल्ड गाउन र बोल्ड ऐश्वर्या- फोटो फिचर



विश्वको बहुप्रतिष्ठित कान्स फिल्म फेस्टिभल फ्रान्सको कान्समा जारी छ ।  गए राति बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्समा पुगिन् । उनले सेलिब्रेटीको ध्यान तानिन् । हरेक वर्ष फरक–फरक पहिरन र लुक्सले चर्चामा आउने ऐश्वर्या यसपटक पनि हट अवतारमा ७ वर्षीया छोरी आराध्याको साथमा रेड कार्पेटमा खुलेकी थिइन् ।

कान्सको ७२ संस्करणमा हलिउड, बलिउडदेखि विश्वका सेलिब्रेटी विभिन्न पहिरनमा रेड कार्पेटमा सहभागी हुने क्रम जारी छ ।

ऐश्वर्याले गोल्डेन गाउन पहिरिएकी थिइन् । उनले यसपटक फरक मेकअप गरेकी थिइन् । यसकारण, उनी कान्समा आकर्षक बनिन् ।