राजन भट्टराईले गगनलाई फेरि पछि पारे - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

राजन भट्टराईले गगनलाई फेरि पछि पारे



काठमाडौं ।

काठमाडौँ–४ मा एमालेले पुनः अग्रता लिएको छ ।

एमालेका राजन भट्टराईले ५०६३ मतका साथ  गगन थापालाई पछि पारेका हुन् ।

थापाको ५०२७ मत आएको छ भने तेस्रोमा रहेकी विवेकशील साझाकी सबुना बस्नेतले ३७५ मत ल्याएकी छन् ।