अविवाहित युवतीले शौचालयमै बच्चा जन्माइन ! - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

अविवाहित युवतीले शौचालयमै बच्चा जन्माइन !



फिक्कल । इलाम अस्पताल सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित  बालिका सुनुवारले गएराति बच्चीलाई जन्म दिएकी छिन् ।

राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ ।

शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ