निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई स्पष्टीकरण - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई स्पष्टीकरण



निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ ।

गोरखा- २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन प्रचण्ड बाजागाजासहित पुगेका थिए ।

सोही प्रकरणमा आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।