कैलालीमा एक महिलाद्बारा झुन्डिएर आत्महत्या
कैलाली । कैलालीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन ।
बर्दगोरिया गाउपालिका वडा नं १ मुडाकि ४८ बर्षिय सिता जानकी चौधरिले आज दिउसो करिब २:३० बजे आफ्नै घरमा रहेको ट्वाईलेटमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहिले जानकारी दिनुभयो ।
महिलाले के कति कारणले आत्महत्या गरिन भन्ने अझै खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागी टिकापुर लगिएको छ ।सांकेतिक तस्बिर :