लगभग आधा मत गन्दा शेखरको ९ सय पनि पुगेन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

लगभग आधा मत गन्दा शेखरको ९ सय पनि पुगेन



काठमाडौँ- कांग्रेस सभापतिका लागि भइरहेको मतगणनामा २२०० मत गनिसक्दा शेरबहादुर देउवाले १३०३ मत पाएका छन्।

अर्का प्रत्यासी डा. शेखर कोइरालाले ८५३ मत पाएका छन्।

दोस्रो चरण मतदानमा ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्।