गायिका विष्णु माझिको तिज गीत “मै छोरी सलल” सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

गायिका विष्णु माझिको तिज गीत “मै छोरी सलल” सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे
लोक दोहोरी क्षेत्रकि चर्चित गायिका विष्णु माझिको तीजको गीत “मै छोरी सलल माईतीको झल्कोले” भिडियो युट्टुव मार्फत केही दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

सपना म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको यस गीतको भिडियोलाई शिव बि.क ले निर्देशन गरेका छन् । बिनु सुवेदी को उत्कृष्ट नित्य तथा अभिनयमा रहेको गीतलाई शम्भु चालिसे ले खिचेका हुन भने सुजन शाहीले भिडियो सम्पादन गरेका छन् । सुन्दरमणी अधिकारीको लय तथा शब्दमा गीत तयार भएको छ ।