बालकुमारीमा आगलागी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बालकुमारीमा आगलागी



काठमाडौं। बालकुमारीमा आगलागी भएको छ।

सीसीआरसी कलेज नजिकैको एक घरमा भइरहेको बताइएको छ ।

एक्कासी आगोलागी भएपछि स्थानीय बासीले निभाउने प्रयास गरेको बताइएको छ।

आगो नियन्त्रण गर्न दमकल, सुरक्षाकर्मी पनि तैनाथ भएको बताइएको छ ।

आगलागीको विस्तृत विवरण आउन बाँकी छन् ।