नेपालले अर्को विकेट पनि गुमायो
काठमाण्डाै- एक सय ५५ रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवातमा नै विकेट गुमायो ।
पहिलो पटक टिमको ओपनिङ गर्न आएका कुशल मल्लले खाता खोल्न नपाउँदै पेभेलियन फर्किए ।
त्यसपछि क्रिजमा आएका पारस खड्का पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् ।
उनी व्यक्तिगत नौ रनमा आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे ।