नेपाली दलित प्रवासी सँघ (भारत) तेलंगाना राज्य समितिको बैठक समपन्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नेपाली दलित प्रवासी सँघ (भारत) तेलंगाना राज्य समितिको बैठक समपन्न



हिमाल पोस्ट /तेलंगाना माघ २५ 

नेपाली दलित प्रवासी सङ्घ (भारत) तेलंगाना राज्य समितिको बैठक सोमबार सम्पन्न गरेको छ ।

बल बाहादुर आऊजीको  अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा नेपाल दलित प्रवासी सङ्घ भारतका केन्दिय माहासचिब सेर बाहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो ।

अतिथिहरुमा केन्द्रीय सदस्य मनिराम बिक, नवीन बि क,  ललित बि क आदिको उपस्तिथी रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथिले ‘अहिलोको आवशय्कता दलित एकता भन्दै सम्पुण॔ दलितहरूलाई सामाजिक  राजनीतिक र आर्थिक  एक जुट हुनु प॔ने’ विशेष जोड दिनु भएको थियो ।

जुन कार्यक्रममा  राज्यउपाध्यक्ष  राम बाहादुर वड ,सुरेश बि क, रतन बि क ,अर्जुन  बि क ,लक्ष्मण बिक ,दलबहादुर  बिक ,मोतिराम बिक, भीम बि क ,दल बा परियार ,गुमा परियार लगायतको  उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम नरेश बिकको सञ्चालनमा भारतको तेलंगाना राज्यमा बैठक  सम्पन्न भएको थियो ।