त्रिभुवन विमानस्थलमा विमान ठोक्किए - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

त्रिभुवन विमानस्थलमा विमान ठोक्किए



काठमाडौं- त्रिभुवन विमानस्थलमा विमान ठोक्किएका छन् ।

यती एयर र बुद्ध एयरका दुई बिमान आपसमा ठोक्किएको जनाइएको छ।

बिहानको समयमा जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यती एयरलाइन्सको विमानमा ठोक्किएको बताइएको छ ।

बिहानै विमान ठोक्किएपछि बुद्धको उडान रद्ध भएको छ।

विमानस्थलका अनुसार ठूलो क्षति नभएको जनाइएको छ। यसबारे थप विवरण आउन बाँकी छ ।

फाइल तस्बिर