सिके राउतका २१ कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

सिके राउतका २१ कार्यकर्ता पक्राउ



काठमडौं, माघ २१ ।  सिके राउतका २१ कार्यकर्ता पक्राउ परेका छन् ।राउतको रिहाइको माग गर्दै सिराहको लाहनमा प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार प्रर्दशनमा उत्रिएका २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीले बिहीबार स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतलाई पक्राउ गरेर १० दिन थुनामा राखी अनुसन्धान शुरु गरेको छ।