प्रहरीलाई मनलाग्दी गाली गरेपछि आस्था राउत विवादमा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

प्रहरीलाई मनलाग्दी गाली गरेपछि आस्था राउत विवादमा



काठमाडौं : चर्चित गायिका आस्था राउत विवादमा तानिएकी छन्।

प्रहरीले आफूलाई दुर्ब्यबहार गरेको भन्दै खनिएपछि उनि विवादमा तानिएकी हुन् ।

आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन्। उनले प्रहरीले

उनले भिडियोमा आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन भएको भिडियाेमा बोलेकी छन्।

उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ।

उनको भिडियो हाल उनको फेसबुक प्रोफाइलमा नदेखिए पनि सामाजिक स‌ंञ्जजालमा भाइरल भएको छ। उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ।