रीमा विश्वकर्माले मनोज गजुरेललाई श्रीमान् श्रीमान् भन्दै चिच्याएपछि... - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

रीमा विश्वकर्माले मनोज गजुरेललाई श्रीमान् श्रीमान् भन्दै चिच्याएपछि…



काठमाडौं- कमेडी च्याम्पियनको १० औँ एपिसोडमा होस्ट रीमा विश्वकर्माले ले जज मनोज गजुरेललाई श्रीमान भनेपछि कार्यक्रममा हाँसो छायो।

मनोज पनि डिभोर्सी, रीमा पनि डिभोर्सी।

आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकका अनुसार श्रीमान भने लगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले श्रीमान कस्तो … भन्दाभन्दै आफैँ हाँस्न थालिन्।

मनोजले आफूले अपेक्षा नै नगरेको कुरा आएको भन्दै भने, ‘मलाई के था, रीमाको मन पग्लिन्छ भनेर।’

मनोज भनै हौसिन थाले। उनको बोली यत्तिमा नै अडिन सकेन। रीमाले पनि आफूले बोलेको कुरा सम्झिएर हाँसो रोक्न सकिनन्।