सुदूरपश्चिममा पुष १० गते सार्वजनिक विदा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

सुदूरपश्चिममा पुष १० गते सार्वजनिक विदा



कैलाली । सुदूरपश्चिम प्रदेशमा पुष १० गते सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले १० गते परेको भुँवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै विदा दिईएको बारे जानकारी गराएको हो।

यसअघि साउन ८ मा बसेको मन्त्रीपरिषद् बैठकले भुँवा पर्वमा विदा दिन निर्णय गरेको थियो ।