भारतको महाराष्ट्रमा नयाँ शक्तिको युवा शक्ति र दलित शक्ति गठन - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

भारतको महाराष्ट्रमा नयाँ शक्तिको युवा शक्ति र दलित शक्ति गठन



हिमाल पोस्ट /माघ १४ महाराष्ट्र

भारतको महाराष्ट्र राज्यको नाशिकमा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति भारत अन्तरगतको महाराष्ट्र राज्य परिषद्  र दलित शक्ति महाराष्ट्र राज्य समिति २६ जनवरीमा  अर्थत माघ १३ गते बिहीवारकोको दिन  गठन भएको  छ ।

नयाँ शक्ति पार्टीको आङिक भात्रृ सङ्गठन अन्तर्राष्ट्रिय  नेपाली समाज भारत महाराष्ट्र राज्य समितिको आयोजनामा सुरु भयको कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली समाज भारत महाराष्ट्र राज्य संयोजक तुलसी गिरिले गर्नु भएको कार्यक्रममा   प्रमुख अथिती अन्तर्राष्ट्रिय नेपाली समाज भारत केन्द्रीय संयोजक मोहन राउत रहनुभएको थियो ।

उक्त कार्यक्रममा अथितिहरुमा महाराष्ट्र  राज्य इन्चार्ज दीपक बिक , अन्तर्राष्ट्रिय युवा सह संयोजक प्रकाश नेपाली , अन्तर्राष्ट्रिय दलित सह संयोजक प्रेम घताने , अन्तर्राष्ट्रिय नेपाली नेपाली युवा शक्ति भारत केन्द्रीय संयोजक माइकल क्षेत्री , लाल सिंह बिक , राम सिंह ददेल , तुलसी बिक , दुर्गा ददेल रहनु भएको थियो ।  कार्यक्रम सञ्चालक = शिवराज जी र स्वागत मन्तव्य तिलक बिक ले दिनु भयको थियो ।
कार्यक्रममा केन्द्रीय कलाकार हरुले आफ्नो प्रतिभा विभिन्न चरणमा देखायका थिय भने /

सोही कार्यक्रम महाराष्ट्र  राज्यका स्थानीय राजनीति दलका व्यक्तिहरुको पनि  उपस्थित रहेको थियो ।  उनीहरुले महाराष्ट्रमा बस्ने नेपालीहरुका बिभिन्न  समस्या समाधान गर्न पछि नपर्ने दाबी गर्नुका साथ साथै विभिन्न किसिमका सहयोगको पनि घोषणा गरेका थिए । संयोजक : तिलक बिक ,सदस्य : नेत्रलाल भन्डारि,रमेश सेर्पाली ,दीपक ओली,नारायण ददेल,विनोद बिक ,राम सेर्पाली ,दीपक ओली ,अक्ष बिक, भुपेन्द्र बिक,राज बिक,दिल ब डागी ,राजन बिक,पारस आउजी ,निरुपती खाती ,गुद्दे नेपाली,मोहन खाती ,७ जना रिक्त रहने गरी २५ सदस्य युवा समिति घोषणा गरिएको छ  ।र दलित राज्य समिति तर्फ:संयोजक – मोहन बिक ,सदस्यहरु हरि ददेल , हिरालाल बिक ,वीर ब कलेल , किशन ददेल , रवि ददेल , तुलाराम सुनार ,महाबिर परियार ,कमल बिक , मिरा ददेल , तारा बिक ,राजन बिक ,दिलीप क्षेत्रीयल,चन्दकला सेर्पालि, दिल ब बिक , गङगा नेपाली र अमर नेपाली रहेका छन् ।