डोटीमा नौ मतले नेकपा विजयी - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

डोटीमा नौ मतले नेकपा विजयी



डोटी : शनिबार सम्पन्न उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ ।

यस्तै डोटीको आर्दश गाउँपालिका वडा नं. २ कालिकास्थानको पनि परिणाम आइपुगेको छ ।

वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका रामबहादुर बोहरा ६६५ नेपाली कांग्रेसका महादेब साउँद ६५६, राप्रपाका काँसिराम ओझा १४ र स्वतन्त्र उम्मेदवार भूमिसिं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन। ६० मत बदर भएका छन्।