माधव नेपाल पनि बिरामी परे - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

माधव नेपाल पनि बिरामी परे



काठमाडौं–पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालको पनि स्वास्थ्यमा समस्या देखिएको छ ।

बिहीबार सांझ एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनले चाबहिलस्थित मेडिकियर अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।

नेता नेपाललाई चिकित्सकहरुले ३ दिन बेड रेस्ट गर्न सल्लाह दिएको जनाइएको छ ।