तोकियो मेलम्चीको पानी आउने मिति - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

तोकियो मेलम्चीको पानी आउने मिति



काठमाडौं- मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भई काठमाडौं उपत्यकामा पानी ल्याउने भनेर सरकारले विगतमा बारम्बार समयसीमा तोक्दै आए पनि आयोजना अलपत्र छ।

सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि १ वर्षमा पानी ल्याउने मिति तोकिने भएको छ। यो खबर आजको कारोबार दैनिकमा प्रगति ढकालले लेखेका छन्।

खानेपानी मन्त्रालयले आगामी १ वर्षभित्रमा मेलम्चीको पानी उपत्यकामा ल्याउने गरी तयारी गरिरहेको जनाएको छ।